कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी

कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी

२०७८, पौष २ शुक्रवार

  • 1.2K
    SHARES

  • कांग्रेस सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी

    काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

    काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।

    फरमुल्लाहले देउवा र शेख वकिलले कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

    २०७८, पौष २ शुक्रवार०४:४०:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार