२०७८, पौष ७ बुधवार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गर्दै आए पनि सरकार बेवास्ता गर्दै अगाडि बढिरहेको छ ।