२०७८, पौष १४ बुधवार
काठमाडौं । सरकारले भोलि पौष १५ गते तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज एक सुचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेश स्थित कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने जनाएको छ ।