नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

२०७८, पौष २३ शुक्रवार

  • 817
    SHARES

  • नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

    काठमाडौँ । नेपाल प्रहरीले बिहीबार राति २६ एसएसपीको सरुवा गरेको छ ।

    बिहीवार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षहरुलाई सरुवा गरिएको हो । जसअनुशार प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ भने उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उमेशराज जोशी आएका छन् । -प्रशासन

    २०७८, पौष २३ शुक्रवार०७:०३:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार