कोरोना अपडेट : एकै दिन ९६८ जनामा संक्रमण,२६२ जना संक्रमणमुक्त

कोरोना अपडेट : एकै दिन ९६८ जनामा संक्रमण,२६२ जना संक्रमणमुक्त

२०७८, पौष २३ शुक्रवार

  • 705
    SHARES

  • कोरोना अपडेट : एकै दिन ९६८ जनामा संक्रमण,२६२ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु शुन्य रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष २३ शुक्रवार०४:५३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार