कोरोना अपडेट : एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट : एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि

२०७८, पौष २५ आइतवार

  • 757
    SHARES

  • कोरोना अपडेट : एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ नमुना परीक्षणमा ११६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका मात्र छन् । जसमा काठमाडौंमा ४९१ जना, ललितपुरमा ९९ जना र भक्तपुरमा २५ जना रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, पौष २५ आइतवार०४:४९:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार