कोरोना अपडेट : थप ३०७५ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप ३०७५ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७८, पौष २८ बुधवार

  • 713
    SHARES

  • कोरोना अपडेट : थप ३०७५ जनामा संक्रमण,  २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६ नमुनाको परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    पछिल्लो २४ घण्टामा २ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ । 

    यसैगरी आज २७८ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा कोरोना सक्रिय संकमितको संख्या ११ हजार ६९० पुगेको   मन्त्रालयले जनाएको छ । 

     

    २०७८, पौष २८ बुधवार०४:३८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार