एमाले रौतहट जिल्ला अधिवेशन माघ १ मा हुँदेै

एमाले रौतहट जिल्ला अधिवेशन माघ १ मा हुँदेै

२०७८, पौष २९ बिहिवार

  • 921
    SHARES

  • एमाले रौतहट जिल्ला अधिवेशन माघ १ मा हुँदेै

    रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन माघ १ गते हुने भएको छ ।

    कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भइरहेको छ ।

    ‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भइरहेको छ ।’

    एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहा बाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।

    २०७८, पौष २९ बिहिवार०१:५९:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार