स्थानिय चुनाव २०७९ बैशाख अन्तिम हप्तामा हुन सक्ने

स्थानिय चुनाव २०७९ बैशाख अन्तिम हप्तामा हुन सक्ने

२०७८, पौष ३० शुक्रवार

  • 1.7K
    SHARES

  • स्थानिय चुनाव २०७९ बैशाख अन्तिम हप्तामा हुन सक्ने

    काठमाडौँ । माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।

    आज प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका थिए ।

    आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

    उनका अनुसार स्थानियतहको चुनाव २०७९ बैशाख अन्तिम हप्ता या जेठको पहिलो साता सम्पन्न हुनेछ । 

    २०७८, पौष ३० शुक्रवार०४:१३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार