राष्ट्रिय सभा बैठक अनिश्चितकालिन स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालिन स्थगित

२०७८, माघ २ आइतवार

  • 721
    SHARES

  • राष्ट्रिय सभा बैठक अनिश्चितकालिन स्थगित

    काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

    माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना सङ्घीय संसद् सचिवालयले जारी गरेको छ ।

    २०७८, माघ २ आइतवार०१:२८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार