प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२०७८, माघ ३ सोमवार

  • 701
    SHARES

  • प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा भोलि (मंगलबार) पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ ।

    दुवै नेता संवैधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिबद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्विटरबाट बताएका छन् ।

    २०७८, माघ ३ सोमवार०३:३६:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार