गठबन्धनको बैठक आज पनि बस्दै

गठबन्धनको बैठक आज पनि बस्दै

२०७८, माघ ६ बिहिवार

  • 801
    SHARES

  • गठबन्धनको बैठक आज पनि बस्दै

    काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्ने भएको छ । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठक निर्वाचनलगायत विषयमा केन्द्रित हुने बताईएको छ । 

    निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्नेलगायत आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ । 

    २०७८, माघ ६ बिहिवार०८:२०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार