थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

२०७८, माघ ८ शनिवार

  • 741
    SHARES

  • थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

    कामाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

    त्यस्तै, १६ जनाको मृत्यु भएको छ ।

    २०७८, माघ ८ शनिवार०४:२४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार