प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि सर्यो

प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि सर्यो

२०७८, माघ १६ आइतवार

  • 1.2K
    SHARES

  • प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि सर्यो

    काठमाडौँ । आइतबार (आज) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछाडि सरेको छ ।

    उक्त बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    कोरोना महामारी सङ्क्रमणको जोखिम यथावत् रहेको कारण आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् ।

    २०७८, माघ १६ आइतवार०८:२९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार