सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा

२०७८, माघ १८ मंगलवार

  • 1.3K
    SHARES

  • सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा

    काठमाण्डौँ । सरकारले बुधबार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाएको छ ।

    २०७८, माघ १८ मंगलवार१२:१९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार