३१७५ कोरोना संक्रमित थपिँदा ८७२३ जना निको भए 

३१७५ कोरोना संक्रमित थपिँदा ८७२३ जना निको भए 

२०७८, माघ २० बिहिवार

  • 801
    SHARES

  • ३१७५ कोरोना संक्रमित थपिँदा ८७२३ जना निको भए 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा ३१७५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६०५ जना नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् भने सोही अवधीमा थप ८७२३ जना निको भएका छन् । संक्रमणको कारण थप १४ जनाको मृत्यु भएको छ ।

    काठमाडौंमा १२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जना संक्रमित पुष्टि भएका छन् ।

    २०७८, माघ २० बिहिवार०५:३३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार