थप ६८० जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

थप ६८० जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

२०७८, फाल्गुण ३ मंगलवार

  • 1.1K
    SHARES

  • थप ६८० जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।

    ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना सङ्क्रमणका कारणले निधन भएको छ । 

    २०७८, फाल्गुण ३ मंगलवार०५:१६:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार