कोरोना अपडेट : थप ३८८ जनामा संक्रमण, ४ जनाको मृत्यु

कोरोना अपडेट : थप ३८८ जनामा संक्रमण, ४ जनाको मृत्यु

२०७८, फाल्गुण ९ सोमवार

  • 657
    SHARES

  • कोरोना अपडेट : थप ३८८ जनामा संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर परीक्षण गर्दा २४७ र २ हजार ९१५ एन्टिजेन परीक्षण गर्दा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ हजार २०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको मन्त्रालयले जनाएको छ ।

     

     

    २०७८, फाल्गुण ९ सोमवार०४:५३:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार