गृहमन्त्री खाण ओली निवास बालकोटमा

गृहमन्त्री खाण ओली निवास बालकोटमा

२०७८, फाल्गुण ११ बुधवार

  • 789
    SHARES

  • गृहमन्त्री खाण ओली निवास बालकोटमा

    काठमाडौं  । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

    संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गर्ने विषयमा छलफल गर्न खाण बालकोट गएका हुन् । भेट्मा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

    २०७८, फाल्गुण ११ बुधवार१२:३८:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार