कोरोना अपडेट : थप २७५ जनामा संक्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट : थप २७५ जनामा संक्रमण, १ जनाको मृत्यु

२०७८, फाल्गुण १३ शुक्रवार

  • 717
    SHARES

  • कोरोना अपडेट : थप २७५ जनामा संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५२ जनाको पीसीआर परीक्षणमा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षणमा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

    २०७८, फाल्गुण १३ शुक्रवार०४:००:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार