बानेश्वरमा घरेलु हतियार लिएर पुगे प्रदर्शनकारी, स्थिति तनावग्रस्त

बानेश्वरमा घरेलु हतियार लिएर पुगे प्रदर्शनकारी, स्थिति तनावग्रस्त

२०७८, फाल्गुण १५ आइतवार

  • 669
    SHARES

  • बानेश्वरमा घरेलु हतियार लिएर पुगे प्रदर्शनकारी, स्थिति तनावग्रस्त

    काठमाण्डौ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप भएको छ ।

    काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेको छ ।

    प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रदर्शनकारी घरेलु हतियार समेत बोकेर विरोधमा उत्रिएका छन् ।

    सो क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ ।

    २०७८, फाल्गुण १५ आइतवार०३:३८:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार