कोरोना अपडेट : थप १२७ जनामा संक्रमण, ३ जनाको मृत्‍यु

कोरोना अपडेट : थप १२७ जनामा संक्रमण, ३ जनाको मृत्‍यु

२०७८, फाल्गुण १८ बुधवार

  • 681
    SHARES

  • कोरोना अपडेट : थप १२७ जनामा संक्रमण, ३ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षणमा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्‍यु भएको छ ।।

     

    २०७८, फाल्गुण १८ बुधवार०५:०७:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार