ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा 

ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा 

२०७८, फाल्गुण १९ बिहिवार

  • 905
    SHARES

  • ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा 

    काठमाडौं । सरकारले ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयले सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गत फागुन १६ गते सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

    २०७८, फाल्गुण १९ बिहिवार०७:०४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार