कोरोना अपडेट : थप २२४ जनामा संक्रमण, २५१ जना संत्रमणमुक्त

कोरोना अपडेट : थप २२४ जनामा संक्रमण, २५१ जना संत्रमणमुक्त

२०७८, फाल्गुण २५ बुधवार

  • 661
    SHARES

  • कोरोना अपडेट : थप २२४ जनामा संक्रमण, २५१ जना संत्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने २५१ जना संत्रमणमुक्त भएका छन् ।

    ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, फाल्गुण २५ बुधवार०५:०६:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार