काठमाण्डौं । मन्त्रिपरिषदको नियमति बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्रोतले जनाएको छ ।
बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतका ढेडदर्जन मन्त्रीहरुको उपस्थिति रहेको छ ।