७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

२०७८, फाल्गुण २८ शनिवार

  • 709
    SHARES

  • ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १९२ जना संक्रमणमुक्त भएका छन्, भने कसैको पनि मृत्यु भएको छैन ।

    २०७८, फाल्गुण २८ शनिवार०४:५४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार