कोरोना अपडेट : थप ५८ जनामा संक्रमण,काठमाडौँ उपत्यकामा मात्र २६ जनामा संक्रमण पुष्टि 

कोरोना अपडेट : थप ५८ जनामा संक्रमण,काठमाडौँ उपत्यकामा मात्र २६ जनामा संक्रमण पुष्टि 

२०७८, फाल्गुण ३० सोमवार

  • 885
    SHARES

  • कोरोना अपडेट : थप ५८ जनामा संक्रमण,काठमाडौँ उपत्यकामा मात्र २६ जनामा संक्रमण पुष्टि 

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    विगत चौबीस घन्टामा ३ हजार ५३९ पीसीआर तथा १ हजार ८७९ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र २६ जना कोरोना संक्रमित थपिएका छन्।

    मन्त्रालयका अनुसार काठमाडौँमा २५ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन्।

     

    २०७८, फाल्गुण ३० सोमवार०४:५७:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार