कोरोना अपडेट : थप ८२ जनामा संक्रमण, मृत्यु शून्य

कोरोना अपडेट : थप ८२ जनामा संक्रमण, मृत्यु शून्य

२०७८, चैत्र २ बुधवार

  • 801
    SHARES

  • कोरोना अपडेट : थप ८२ जनामा संक्रमण, मृत्यु शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षणमा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षणमा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने बुधबार कसैको पनि मृत्यु भएको छैन ।

    २०७८, चैत्र २ बुधवार०५:०६:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार