कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, १ जनाको मृत्‍यु

कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, १ जनाको मृत्‍यु

२०७८, चैत्र ८ मंगलवार

  • 745
    SHARES

  • कोरोना अपडेट : थप ४४ जनामा संक्रमण, १ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी जम्मा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना निको भएका छन् भने भने एक जनाको मृत्‍यु भएको छ ।

    हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ हजार ६३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

    २०७८, चैत्र ८ मंगलवार०४:१६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार