काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अलुसार ५ हजार ३७६ वटा नमुना परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २६९ जना संक्रमणमुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४५३ पुगेको छ ।
आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।