सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

२०७८, चैत्र १५ मंगलवार

  • 653
    SHARES

  • सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

    मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    संसदीय सुनुवाइ समितिमा न्यायाधीशमा सिफारिस श्रेष्ठले आफ्ना कार्ययोजना र विगतमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । उनले न्यायालयप्रति जनताको आस्था र विश्वास बढाउने काम गर्नुपर्ने धारणा राखेका थिए ।

    २०७८, चैत्र १५ मंगलवार०३:०७:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार