कोरोना अपडेट : थप २५ जनामा संक्रमण, ८९ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप २५ जनामा संक्रमण, ८९ जना संक्रमणमुक्त

२०७८, चैत्र १७ बिहिवार

  • 901
    SHARES

  • कोरोना अपडेट : थप २५ जनामा संक्रमण, ८९ जना संक्रमणमुक्त

    काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन्।

    यसैगरी काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ ५ र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन्।

    विगत २४ घन्टामा ३ हजार ६२३ पीसीआर परीक्षण र १ हजार ३२८ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ।

    २०७८, चैत्र १७ बिहिवार०४:५९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार