कोरोना अपडेट : थप १२ जनामा संक्रमण, ८९ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप १२ जनामा संक्रमण, ८९ जना संक्रमणमुक्त

२०७८, चैत्र २५ शुक्रवार

  • 869
    SHARES

  • कोरोना अपडेट : थप १२ जनामा संक्रमण, ८९ जना संक्रमणमुक्त

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४९ जनाको पीसीआर परीक्षण र एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ६६९ रहेको छ भने ८९ जना संक्रमणमुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।  ।

    २०७८, चैत्र २५ शुक्रवार०६:०३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार