सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज, तालमेलको मोडालिटीबारे छलफल हुने

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज, तालमेलको मोडालिटीबारे छलफल हुने

२०७८, चैत्र २८ सोमवार

  • 805
    SHARES

  • सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज, तालमेलको मोडालिटीबारे छलफल हुने

    काठमाडौँ । स्थानीय निर्वाचनमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज (सोमबार) बस्दै छ ।

    बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् ।

    आजको बैठकमा शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।

    तलबाट आएको प्रतिवेदनअनुसार गठबन्धनको मोडालिटी बनाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

    २०७८, चैत्र २८ सोमवार०७:१८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार