विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस नेपाल आउँदै

विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस नेपाल आउँदै

२०७९, बैशाख २ शुक्रवार

  • 757
    SHARES

  • विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस नेपाल आउँदै

    काठमाण्डौ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा ट्रेडोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन्।

    ट्रेडोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

    ट्रेडोस ३ दिने भ्रमणका लागि  यही ८ वैशाख  (२१ अप्रिल)मा  नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए ।

    सचिव पोखरेलका अनुसार भ्रमणका क्रममा ट्रेडोसले नेपालका उच्च अधिकारीहरुसँग भेटघाट गर्नेछन्। 

    २०७९, बैशाख २ शुक्रवार१२:३४:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार