कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त

२०७९, बैशाख २ शुक्रवार

  • 741
    SHARES

  • कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त

    काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    २०७९, बैशाख २ शुक्रवार०४:५२:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार