काठमाडौँ । स्थानीय चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
दिउँसो २:०० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेतय भएको पार्टी कार्यालयले जनाएको छ ।
सत्तारुढ गठबन्धनमा काँग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।
बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने जनाइएको छ ।