केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

२०७९, बैशाख ११ आइतवार

  • 781
    SHARES

  • केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

    काठमाडौ । वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

    उनले आज प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् ।

    एमालेबाट काठमाडौँ महानगरको मेयरको उम्मेदवारी दिने पार्टीको निर्णयपछि उनी राजीनामा दिन आइतबार प्रदेश राजधानी हेटौँडा पुगेका थिए ।

    प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रो पटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

    सोमबार काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिने उनले बताए ।

    २०७९, बैशाख ११ आइतवार०१:०२:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार