राष्ट्रपति भण्डारीद्वारा २ विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा २ विधेयक प्रमाणीकरण

२०७९, आषाढ २४ शुक्रवार

  • 913
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा २ विधेयक प्रमाणीकरण

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका २ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

    राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेश हुन आएका बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    २०७९, आषाढ २४ शुक्रवार०१:१२:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार