दरबारमार्गमा गर्ने भनिएको सडक महोत्सव स्थगित

दरबारमार्गमा गर्ने भनिएको सडक महोत्सव स्थगित

२०७७, चैत्र २६ बिहिवार

  • 1.8K
    SHARES

  • दरबारमार्गमा गर्ने भनिएको सडक महोत्सव स्थगित

    काठमाडौं। दरबारमार्गमा नयाँ वर्षको अवसरमा गर्ने भनिएको सडक महोत्सव स्थगित भएको छ।

    कोरोनाको कारण,सरकारले  जारी गरिएको निर्देशन अनुसार महोत्सव तत्कालका लागि स्थगित गरिएको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए। उद्योग वाणिज्य महासंघले आउँदा दिनमा मुलुकको विभीन्न क्षेत्रमा यो महोत्सव गर्ने योजना बनाएको छ।

    राजभण्डारीका अनुसार सरकारले भिडभाड नगर्न दिएको निर्देशन फिर्ता लिए लगत्तै फेरि महोत्सव आयोजना गरिनेछ।

     

    २०७७, चैत्र २६ बिहिवार०३:३१:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार