प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

२०७८, श्रावण १ शुक्रवार

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । उनी आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए । 

    २०७८, श्रावण १ शुक्रवार१२:४४:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार