प्रधानमन्त्री खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै

प्रधानमन्त्री खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै

२०७८, श्रावण ४ सोमवार

  • 889
    SHARES

  • प्रधानमन्त्री खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको भालि सोमबार स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् ।  

    मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण ४ सोमवार०६:५३:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार