कोरोना अपडेट : थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु

कोरोना अपडेट : थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु

२०७८, श्रावण ४ सोमवार

  • 981
    SHARES

  • कोरोना अपडेट : थप २,४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    २०७८, श्रावण ४ सोमवार०४:५९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार