सदनमा दुई प्रतिवेदन पेश

सदनमा दुई प्रतिवेदन पेश

२०७८, श्रावण ८ शुक्रवार

  • 837
    SHARES

  • सदनमा दुई प्रतिवेदन पेश

    काठमाडौँ । प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

    राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गरे ।

    प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः०० बजे बस्नेछ ।

    २०७८, श्रावण ८ शुक्रवार०४:००:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार