कोरोना अपडेट : थप २,९७७ जना संक्रमित, १८ को मृत्‍यु

कोरोना अपडेट : थप २,९७७ जना संक्रमित, १८ को मृत्‍यु

२०७८, श्रावण ८ शुक्रवार

  • 781
    SHARES

  • कोरोना अपडेट : थप २,९७७ जना संक्रमित, १८ को मृत्‍यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १६७८ जना संक्रमणमुक्त भएका छन् भने १८ जनाको निधन भएको छ । 

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

    २०७८, श्रावण ८ शुक्रवार०५:३९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार