काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, यस्तो छ आदेश

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, यस्तो छ आदेश

२०७८, श्रावण १० आइतवार

  • 1.2K
    SHARES

  • काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, यस्तो छ आदेश

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

    पहिले जारी गरिएको निषेधाज्ञा आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

    1st.jpg2nd.jpg

     

    २०७८, श्रावण १० आइतवार०५:०४:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार