ह्वात्तै बढे कोरोना संक्रमित, ३४२१ जनामा संक्रमण 

ह्वात्तै बढे कोरोना संक्रमित, ३४२१ जनामा संक्रमण 

२०७८, श्रावण ११ सोमवार

  • 873
    SHARES

  • ह्वात्तै बढे कोरोना संक्रमित, ३४२१ जनामा संक्रमण 

    काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

    अघिल्लो दिनको तुलनामा १ हजार बढि संक्रमित भई पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०२० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    त्यस्तै सोही समयमा १६८६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने २५ जनाको निधन भएको छ । 

    २०७८, श्रावण ११ सोमवार०४:५४:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार