कोरोना अपडेट : थप ३,१०६ जनामा संक्रमण, २३ को मृत्यु

कोरोना अपडेट : थप ३,१०६ जनामा संक्रमण, २३ को मृत्यु

२०७८, श्रावण १६ शनिवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ३,१०६ जनामा संक्रमण, २३ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना निको भएर घर फर्किएका छन् ।

    २०७८, श्रावण १६ शनिवार०४:५९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार