कोरोना अपडेट : थप ३,३८३ जनामा संक्रमण, २४ को मृत्यु

कोरोना अपडेट : थप ३,३८३ जनामा संक्रमण, २४ को मृत्यु

२०७८, श्रावण १९ मंगलवार

  • 1.1K
    SHARES

  • कोरोना अपडेट : थप ३,३८३ जनामा संक्रमण, २४ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएर घर फर्किएका छन् ।

     

    २०७८, श्रावण १९ मंगलवार०६:०२:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार