कोरोना अपडेट : थप ४,१०७ जना संक्रमित, ३५ को मृत्यु

कोरोना अपडेट : थप ४,१०७ जना संक्रमित, ३५ को मृत्यु

२०७८, श्रावण २० बुधवार

  • 877
    SHARES

  • कोरोना अपडेट : थप ४,१०७ जना संक्रमित, ३५ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षणमा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षणमा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १ हजार ५३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

    आज कुल सक्रिय संक्रमितको संख्या भने ३३ हजार ४६४ पुगेको छ ।

    २०७८, श्रावण २० बुधवार०४:४४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार